समाचार

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि



पोखरा, १५ जेठ । गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।