Banner News

वैकल्पिक व्यवस्थाबाट पढाउन शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका



काठमाडौँ, १९ जेठ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ ।

कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेको हो ।

वैकल्पिक_प्रणालीबाट_सिकाइ_सहजीकरण_निर्देशिका_२०७७ (1)