Banner News

थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३०० पुग्यो



काठमाडौँ, २१ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले  पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको जानकारी दिए ।  त्यसैगरी मृत्यु  हुनेको संख्या ९ पुगेको  छ ।