काठमाडौँ, २२ जेठ । १४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका हातपात भएपछि आन्दोलित चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ५ बुँदे सहमति भएको छ ।
बुधबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा भएको वार्तामा ५ बुँदे सहमति भएको हो ।











प्रतिक्रिया दिनुहोस्