Banner News

थप २७८ जनामा कोरोना संक्रमण, कुल स‌ंक्रमित २९ सय नाघ्यो



काठमाडौँ, २३ जेठ । आज २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।