समाचार

गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, २४ जेठ । गण्डकी प्रदेशमा नयाँ १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।