काठमाडौँ, २४ जेठ । थप ३२३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३२३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३२३ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार ३६५ जना कोरोना जितेर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्