Banner News

आजको प्रतिनिधि सभाको बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, २५ जेठ । आजको प्रतिनिधिसभाको बैठक ११ बजेदेखी सुरु भएको छ ।

आजको बैठकमा पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने छ । आज राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ ।