राजनीति

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित



काठमाडौँ, २७ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न मंगलबार ४ बजे बोलाइएको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ ।