काठमाडौँ, ३२ जेठ । इनरूवाको मेन बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा भिषण आगलागी भएको छ ।
बजारको कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ । आगो निभाउनका लगि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयाेग गरिएकाे छ ।
आगलागीको कारण भने खुलेको छैन् । विस्तृत विवरण आउन बाकी छ ।










प्रतिक्रिया दिनुहोस्