समाचार

गण्डकी प्रदेशमा थप १८ जनामा काेराेना सङ्क्रमण



काठमाडौँ, २ असार । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएकी हून ।