समाचार

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, ३ असार । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ सय ४७ जना पुगेको छ  ।