समाचार

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि



काठमाडौँ, ५ असार । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार बाग्लुङमा १४, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।