राजनीति

नेकपाकाे सचिवालय बैठक बस्दै



काठमाडौँ, ६ असार । सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयकाे बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे पनि निर्णय लिन सक्नेछ । नेकपाले गएको आइतबार सचिवालय बैठक बोलाए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।