काठमाडौँ, ७ असार । नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राख्ने भएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार छलफल हुँदैछ । आज विहान बसेको कांग्रेस नेताहरुको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको छ । ‘यदि बहुमतबाट निर्णय गर्न खोजियो भने फरक मत राख्ने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्