काठमाडौँ, १० असार । राष्ट्रिपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाउनुभएको छ ।
साँझ ५ बजे नेताहरुलाई बोलाइएको राष्ट्रिपति कार्यालय स्रोतले जनाएको छ । देशको पछिल्लो घटनाक्रमबारे छलफल हुन सक्ने स्रोतले जनाएको छ । नेताहरुसँगको भेटमा कोरोना महामारी, नागरिकता विधेयक संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्