राजनीति

समानतालाई मन्त्र बनाऔं, समयावधि आफैँ मिल्छ : सांसद थापा



काठमाडौँ, १० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले समानतालाई मन्त्र बनाउनुपर्नेमा जोड दिँदै नागरिकता सम्बन्धीको समयावधी आफै मिल्ने बताउनुभएको छ ।