काठमाडौँ, १५ असार । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार एक सय ३४ रहेको छ भने मृत्यु हुनेको संख्या २९ रहेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्