काठमाडौँ, २३ असार । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्यापिड इग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण बन्द गर्ने प्रतिवद्धता जनाएपछि अनशनरत दुई युवाले अनशन तोडेका छन् ।
जोखिममा रहेकाहरुको पीसीआर परीक्षण गर्न सरकारी निर्देशिका परिवर्तन गर्ने सहमति भएपछि अनशनमा बसेका ईः र पुकार बमले पानी पिएर अनशन तोडेका छन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरु डा. रोशन पोखरेल र डा। समीरकुमार अधिकारीसँग १२ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् ।












प्रतिक्रिया दिनुहोस्