समाचार

काठमाडौँ उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण



काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसगै नेपालमा संक्रमितको संख्या १६ हजार १  सय ६८ पुगेको छ ।