संखुवासभा, २८ असार । भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार पहिरोले ८ वटा घर पुरेको छ । नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्ने र टोली पुगेपछि विस्तृत खबर आउँने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्