समाचार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, ३१ असार । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२२८ पुगेको छ ।

No photo description available.