काठमाडौँ, ४ साउन । थप १५६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १५६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्