Banner News

थप १८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ८ सय नाग्यो



काठमाडौँ, ५ साउन । थप १८६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १८६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १७३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।a