तनहुँ, १६ साउन । तनहुँमा माक्स नलगाई हिड्ने एक सय ७२ जना पक्राउ परेका छन ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा माक्स नलगाई हिड्डुल गर्ने तथा सवारी साधान चलाउने व्यक्तिलाई बुधबार र बिहीबार गरी दुई दिनमा एक सय ७२ जनालाई कारबाही गरेको हो ।
प क्राउ परेका उनीहरुलाई प्रतिव्यक्ति एक सयका दरले जरिवाना गरी कोरोना भाईरस सम्बन्धि जानकारी दिई एक पटकलाई सम्झाई बुझाई गरी छाडिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्