Banner News

थप २२४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ७ सय नाग्यो



काठमाडौँ, १६ साउन । थप २२४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजा ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २२४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १५१ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।