काठमाडौँ, २० साउन । थप २५९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २५९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ६४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार २६ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्