काठमाडौँ, २१ साउन । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं ५७ र ललितपुर ५ सहित उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन ।










प्रतिक्रिया दिनुहोस्