काठमाडौँ, ३० साउन । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक हजार छ सय ८१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्