समाचार

सर्पले डस्दा एक जनाको मृत्यु



दोलखा, ३ भदौ । दोलखाको भिमेश्वर २ मा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार भिमेश्वर नगरपालिका वडा नम्बर २ राम्पामा सर्पको टोकाईबाट ४६ वर्षीया देवमाया गौतमको मृत्यु भएको हो ।