काठमाडौँ, ४ भदौ । थप ७०७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज २६४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ९ सय ६४ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्