काठमाडौँ, १२ भदौ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार सो बैठकको निर्णय सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्