समाचार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि



पोखरा, १२ भदौ । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप भएका नयाँ ११ जनामा कोरोना पुष्टि भएको हो ।

No photo description available.