काठमाडौँ, २१ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ गरी ३५४ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
06 September 2020 16:39 PM
काठमाडौँ, २१ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ गरी ३५४ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्