समाचार

गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि



पोखरा, २५ भदौ । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या २७२८ पुगेको छ  ।

No photo description available.