समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, २५ भदौ । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
No photo description available.
Image may contain: text that says 'प्रदेशहरू महिला पुरुष जम्मा .सं. ४5 ४९ ५० ५१ ५२ ५३ ६ 义 जिल्ला सल्यान सुर्खेत कैलाली डोटी बाजुरा बैतडी ५ ७ 98 सुदुरपस्चिम २१ १ 9 ૧ आजको जम्मा 9 ૪०२ 544 आजसम्मको जम्मा १२४६ ५०,४६५ प्रदेश ७.प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९६६ ५१५ ४५० हालसम्मको डिस्वार्जको संख्या ३२१६ १०१५२ ६००७ २०७७ प्रदेश ૧ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५९४ ૧૧૪૪ ६૪૪ १४७३ ६੧३३ २४२४ ५६६९ ४६०६ ३५७०० कोभिड- अद्यावधिक विवरण मिति: २०७७/०५/२५ गते'

मन्त्रालयका अनुसार आज १८ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३५  हजार ७ सय जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १७ जना पुगेको छ ।