समाचार

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि



पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २९३५ पुगेको छ ।

Image may contain: text that says "०६৭ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७ क्र.स. बिज्ञप्ति अध्यावधिक विवरण अनुसार संक्रमितको परिक्षणमा गण्डकी प्रदेशमा भएका प्रयोगशाला जिल्ला नगर/गाउपालिका बिरुवा नखुलेको क्षयरोग स्याडूजा पोखरा बमोजिम उमेर मेडिकल पुतलीबजार लिड्ग कास्की जना) २७ पोखरा महानगरपालिका १६ ७६ महिला लमजुड जना) ९ सुन्दरबजार १६ ७, पुरुष बेसीसहर भानु २ मेडिकल १६ १६ गैंडाकोट नवलपरासी (ब.सु.पू.) जना) महिला पुरुष महिला पुरुष ४२ ११ जम्मा जिल्ला, पोखरा मध्यबिन्दु हुप्सेकोट जिल्ला ३८ ५० २८ पुरुष बर्षीय महिला पश्चिमान्वल उपचाररत पहिचान परुष महिला पुरुष लमजुड आईसोलेसन अस्पताल, बर्षीय ६जना लैजाने तयारी भैरहेको व्यहोरा कार्यरत कर्मेचारी हुनुहुन्छ स्याड्जा महानगरपालिका स्थित contact"