राजनीति

सरकारले सीआर परीक्षण शुल्क घटायो



काठमाडौँ, २८ भदौ । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको  छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अब पीसीआर परीक्षण दुई हजार रुपैयाँ गर्न सकिने भएको छ  ।

पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशाेधन गरेर दुई हजार रुपैयाँ कायम गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि पीसीआर परीक्षणकाे शुल्क चार हजार चार सय रुपैयाँ ताेकिएकाे थियाे ।