समाचार

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि



पोखरा, २९ भदौ । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ पुगेको छ ।

Image may contain: text that says "०६१ ५२०३९०, ५२०३३० प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७ बिज्ञप्ति अध्यावधिक विवरण अनुसार गण्डकी संक्रमितको केन्द्र, परिक्षणमा गण्डकी प्रदेशमा क्र.स. प्रयोगशाला भएका रआजको जिल्ला मृत्यु पुगेको तपशिल बमोजिम रहेको जना जना) क्षयरोगउपचार उपचार केन्द्र, पोखरा २७ पुरुष पुरुष पुरुष १४ ७ बाग्लुड ६,४६,६ जम्मा परुष बडीगाड जिल्ला ५ जिल्ला, प्रहरीमा कार्यरत हनुहन्छ कास्की पुरुष महिला पुरुष परुष ६० क्वारेन्टाइनमा पोखरा महानगरपालिका- हुनुहुन्छ व्यहोरा contact tracing पुरुष, जिल्ला, मृत्यु भएको समेत अनुरोध वहाँहरु अस्पताल प्रशासनबाट प्राप्त भएको आईसोलेसन पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा २०७७/०५/२६ गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या भएको पुगेको ६:૪૦ नियन्त्रण रोकथाम"