राजनीति

काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि



काठमाडौँ, २९ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५१२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी ५१२ जनामा संक्रमण पुष्टि भएको हो ।