समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, २९ भदौ । थप ११ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५१२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
No photo description available.
Image may contain: text that says 'ऋ.सं. प्रदेशहरू ४९ ५० ५१ महिला पुरुष 9 ၃ जिल्ला डडेल्धुरा डोटी बझाड आजको जम्मा ६ 9 जम्मा ૧ 5 ३ ११७० ၃ ३९९ 999 आजसम्मको जम्मा ५५,३२९ प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९०५ ४३० हालसम्मको डिस्चार्जको संख्या ३४5५ ११०१६ ७६१९ २२७० ४९४ प्रदेश प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५६१ १६०७ ૭০૪ ६५०० १९९१ ६5९२ २५२५ ५९२१ ३९,५७६ कोभिड.१९ के राष्ट्रिय अद्यावधिक विवरण। मिति: २०७७/०५/२९ गते'

मन्त्रालयका अनुसार आज ८ सय ७९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४९ हजार ५ सय ७६ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ६० जना पुगेको छ ।