समाचार

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि



पोखरा, ३० भदौ । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३११२ पुगेको छ ।

No photo description available.