काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
15 September 2020 16:47 PM
काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्