चितवन, २ असोज । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ ।
आज बिहान करिब ५ः४० बजेतिर चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको कारण यातायात अबरुद्ध भएको हो ।
पहिरो हटाइ बाटो खुलाउन करिब ३ घण्टाभन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्