राजनीति

पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्छ, हाम्रा लक्ष्यहरु हासिल हुनेछन्: मन्त्री भट्टराई



काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने छ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरु हासिल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।