पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०५९ पुगेको छ ।


समाचार
04 October 2020 09:18 AM
पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०५९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्