विश्व

हालसम्म विश्वमा १० लाख २५ हजार ७२९ कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, १८ असोज । हालसम्म विश्वमा १० लाख २५ हजार ७२९ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ६७९ को ज्यान गएको छ । सोही अवधीमा ३ लाख २० हजार ५२७ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।