पोखरा, २३ असोज । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा थप ६७ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४६ सय पुगेको छ ।


समाचार
09 October 2020 16:13 PM
पोखरा, २३ असोज । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा थप ६७ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४६ सय पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्