काठमाडौँ, २ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गर्दा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिर्पोट पोजेटिभ आएको हो ।
श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्