काठमाडौँ, २ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६९८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४६९, भक्तपुरमा ९९ र ललितपुर १३० गरी १६९८ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
18 October 2020 17:51 PM
काठमाडौँ, २ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६९८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४६९, भक्तपुरमा ९९ र ललितपुर १३० गरी १६९८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्